सर्वोच्चकी पहिलो महिला न्यायाधीशको निधन
फरकधार / १० जेठ, २०७७

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । 

८१ वर्षकी सुशीला २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चकी न्यायाधीश थिइन् ।

पकनाजोलकी सुशीलाका श्रीमान मानिकलाल श्रेष्ठ इतिहासकार हुन् । उनीहरुका एक छोरा छन्।

  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार ११:२२:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया