साहरुखकी छोरीले २० औं जन्मदिनमा के लेखिन्, जसले सबैको मन छोयो ?

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानले शुक्रबार आफ्नो २० औं जन्मदिन मनाएकी छिन् । जन्मदिन मनाएसँगै उनले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो पनि सेयर गरेकी छिन् । 

यसै पनि सुहानाका इन्स्टाग्राममा निकै धेरै फलोर्स छन् । तर, यसपटक उनले आफ्नो इन्स्टामा बलिउडका अरु कलाकारहरुलाई पनि आकर्षित गरेकी छिन् । उनले २० औं जन्मदिन मनाउँदै क्याप्सन लेखेकी छिन्, ‘म २० वर्षकी भएकी छु ।’

यतिमात्र होइन, आफ्ना तस्वीरमा उनले लेखेका क्याप्सन छन्– १० वर्षमा म ३० वर्षकी हुनेछु । 

यसलाई बलिउडमा किन मन पराइयो भन्ने त थाहा भएन, तर उनको यही कुरा र उनले राखेको तस्वीरले निकै राम्रो फेम पाएको छ ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १८:२४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया