Tue, 14 Jul, 2020


गुल्मीको मदाने गाउँपालिकामा फेरि भेटिए कोरोना संक्रमित
फरकधार / जेठ १०, २०७७

नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ९१ जना पुगेका छन् ।



शनिबार साँझ ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै यो संख्या बढेको हो । शनिबार मात्र नेपालमा ७५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो समय भेटिएका संक्रमित सबै प्रदेश ५ का हुन् ।

उनीहरु रुपन्देही, कपिलवस्तु र गुल्मीका भएको बताइएको छ । 

गुल्मीको मदाने गाउँपालिकाका एक जनाको कोरोनाभाइरसका कारण एक जनाको मृत्यु भइसकेको छ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्