१० देश जहाँ कोरोनाका सर्वाधिक संक्रमित भेटिएका छन्

गत वर्ष डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाभाइरसका कारण अहिले विश्व निकै ठूलो समस्यामा परिसकेको छ । डिसेम्बरमा एक जनामा देखिएको भाइरस अहिले ५२ लाख ८२ हजार मानिसमा संक्रमण देखिइसकेको छ । यसका कारण विश्वभर ३ लाख ४० हजार ६ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । 

यो भाइरस कुन देशमा सबैभन्दा बढी देखिएको छ त ?

१० बढी प्रभावित देशः

अमेरिकाः १६१८९४८ संक्रमित, ९६९८३ जनाको मृत्यु

रुसः ३३५८८२ संक्रमित, ३३८८ जनाको मृत्यु

ब्राजिलः ३३०८९० संक्रमित, २१०४८ जनाको मृत्यु



बेलायतः २५८५०४ संक्रमित, ३६७५७ जनाको मृत्यु

स्पेनः २३५२९० संक्रमित, २८६७८ जनाको मृत्यु



इटालीः २२९३२७ संक्रमित, ३२७२५ जनाको मृत्यु

फ्रान्सः १८२०३६ संक्रमित, २८२१८ जनाको मृत्यु

जर्मनीः १७९९८६ संक्रमित, ८२६११ जनाको मृत्यु

टर्कीः १५५६८६ संक्रमित, ४३०८ जनाको मृत्यु

इरानः १३३५२१ संक्रमित, ७३५९ जनाको मृत्यु

  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार ५:३६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया