प्रिमियर लिगका ८ जनालाई कोरोना संक्रमण

प्रिमियर लिगका आठ जना फुटबलर तथा अधिकारीहरुमा अब कोरोनाभाइरस संक्रमण देखिएको छ । बर्नमाउथका खेलाडीमा पनि कोरोना देखिएको बताइएको छ ।

जुनमा सुरु हुनसक्ने अनुमान गरिएको प्रिमियर लिगका १७४४ खेलाडी तथा अधिकारीहरुमा पछिल्लो पटक कोरोनाभाइरस संक्रमण परीक्षण गरिएको थियो ।

च्याम्पियन्ससिप क्लबमा चाहिँ हल सिटीका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । 

गत सातादेखि जर्मनीमा चाहिँ दुई क्लब खेल सुरु भएका छन् । 

जर्मन क्लबहरुमा पनि अहिलेसम्म १० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १९:१४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया