काठमाडौंका नयाँ संक्रमितः टोखाका किराना पसल

काठमाडौंमा थपिएका एक कोरोनाभाइरस संक्रमित टोखा नगरपालिकामा किराना पसल गर्ने खुलेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ७२ जनामा दुई जना टोखा नगरपालिकाका थिए ।

टोखा नगरपालिकाका ३ र ६ वडाका २७ वर्षका र ४२ वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । यीमध्ये एक जना किराना पसले भएको खुलेको हो ।

नगरपालिकाले तरकारी, औषधी, किराना पसले र जनप्रतिनिधिहरुको परीक्षण गरेको थियो ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १३:२४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया