जाम्बियामा मानिसहरु सोच्छन्– विदेश गएकालाई मात्र कोरोना लाग्छ

जाम्बियाकी सूचनामन्त्री डोरा सिलियाले आफ्नो कारोनाभाइरस रिपोर्ट सबैलाई सहज होस् र कोरोनाबारे जाम्बियामा भएको भ्रम हटोस् भन्नका लागि सेयर गरेको बताएकी छिन् ।

उनले जाम्बियामा अहिले पनि मानिसहरुले कोरोनाबारे बुझ्दै नबुझेको र यसबारे भ्रम पालिरहेको बताएकी छिन् । 

उनले अहिले पनि जाम्बियाका मानिसहरुले कोरोना वास्तविक भाइरस नभएको र यो विदेश जाने मान्छेहरुलाई मात्र लाग्ने भएको भ्रम पालेको बताएकी छिन् ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १६:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया