महामारी फैलिँदो अवस्थामा छ, विशेष संयन्त्र बनाइँदैछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै नेपालमा महामारी फैलिँदो अवस्थामा रहेको बताएका छन् । 

उनले अहिले एकिकृत तथा केन्द्रीय योजनालाई थप प्रभावकारी बनाएको पनि बताएका छन् । उनले प्रभावकारी समन्वयका लागि सरकारले काम गरिरहेको पनि बताएका छन् । 

फैलिँदो महामारीबीच चासो राख्ने र अरु सबैलाई समेटेर एउटा संयन्त्र बनाइने पनि उनले बताएका छन् ।

उनले नेपालीको स्वास्थ्य जोखिममा पर्न नदिन सबै काम गर्ने बताएका छन् । उनले यसका लागि अहिलेको सहयोगको अवस्था पनि राम्रो भएको र आगामि दिनमा पनि सरकारले यस्तै अपेक्षा गरेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १७:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया