Tue, 07 Jul, 2020


विद्याको यो अवतार, जसले जितिरहेछ सबैको मन
फरकधार / जेठ १४, २०७७

लकडाउनको यो समयमा पनि बलिउड अभिनेत्री विद्या बालन आफ्नो नयाँ फिल्म शकुन्तला देवीलाई लिएर निकै चर्चामा आएकी छन् । यो फिल्म छिट्टै रिलिज हुने बताइएको छ । 



तर, यहीबीच लकडाउनमा विद्या बालनले गरेको एक फोटोसुट इन्टरनेटरमा जमिरहेको छ । 

यो फोटोसुट चर्चित फोटोग्राफर डब्बु रतनानीले आफूले यो क्षेत्रमा काम गर्न थालेको २५ वर्ष भएको अवसरमा सार्वजनिक गरेका हुन् ।

फोटोमा विद्या हट र बोल्ड छिन् । उनी एउटा ओच्छ्यानमा सुतिरहेकी छिन् र निकै सुन्दर देखिएकी छिन् । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्