विद्याको यो अवतार, जसले जितिरहेछ सबैको मन

लकडाउनको यो समयमा पनि बलिउड अभिनेत्री विद्या बालन आफ्नो नयाँ फिल्म शकुन्तला देवीलाई लिएर निकै चर्चामा आएकी छन् । यो फिल्म छिट्टै रिलिज हुने बताइएको छ । 

तर, यहीबीच लकडाउनमा विद्या बालनले गरेको एक फोटोसुट इन्टरनेटरमा जमिरहेको छ । 

यो फोटोसुट चर्चित फोटोग्राफर डब्बु रतनानीले आफूले यो क्षेत्रमा काम गर्न थालेको २५ वर्ष भएको अवसरमा सार्वजनिक गरेका हुन् ।

फोटोमा विद्या हट र बोल्ड छिन् । उनी एउटा ओच्छ्यानमा सुतिरहेकी छिन् र निकै सुन्दर देखिएकी छिन् । 





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार ८:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया