Mon, 06 Jul, 2020


साउदी अरबले पनि अब घरेलु उडान सुरु गर्ने
फरकधार / जेठ १४, २०७७

साउदी अरबका उड्डयन मन्त्रीले आइतबारबाट घरेलु उडान सुरु गर्ने बताएका छन् । यसअघि साउदी अरबले पनि कोरोना महामारीविरुद्ध लड्न २१ मार्चदेखि सबै उडान बन्द गरेका थिए ।



साउदीले यही साताबाट लकडाउन अलिक खुकुलो बनाउन थालेको हो । साउदीमा अहिले कर्फ्यू नै लगाइएको छ । यो कर्फ्यू पनि २१ जुनदेखि पूर्ण रुपमा हटाइने भनिएको छ ।

तर, साउदीको मक्का सहरमा चाहिँ अहिले तत्काल लकडाउन नहटाउने भनिएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्