Tue, 14 Jul, 2020


बुधबार मात्र थपिए ११४ कोरोना संक्रमित
फरकधार / जेठ १४, २०७७

बुधबार नेपालमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 



स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएअनुसार बुधबार देशभरका विभिन्न ठाउँमा १ सय १४ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । 

एकै दिनमा नेपालमा कोरोनाभाइरस संक्रमित भेटिएको यो पहिलो पटक हो ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्