बुधबार नेपालमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएअनुसार बुधबार देशभरका विभिन्न ठाउँमा १ सय १४ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।
एकै दिनमा नेपालमा कोरोनाभाइरस संक्रमित भेटिएको यो पहिलो पटक हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।