कोरोना कहरका कारण अहिले सबैजना घरमा नै सिमित भएका छन् । मिल्नेले घरबाट काम गरिरहेका छन् भने अरुले यसै परिवारसँग समय बिताइरहेका छन् ।
बलिउडका कलाकारहरुले पनि लकडाउनमा रमाइलो त गरेका छन् नै, योसँगै उनीहरुले सामाजिक सन्जालमा पनि निकै धेरै फोटो र भिडियो सेयर गरिरहेका छन् ।
यहीमध्ये हुन्, रितेश देशमुख । उनको एउटा भिडियो अहिले निकै चर्चामा आएको छ ।
उनले पत्नी जेनेलिया डिसूजाको गोडा मोल्दै भनेका छन्– राम्रो वैवाहिक जीवनको खास सूत्र नै यही हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।