१५६ जना थपिए काेराेनाभाइरस संक्रमित

नेपालमा १ सय ५६ जना काेराेनाभाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले याे जानकारी दिएका हुन् । 

याेसँगै नेपालमा एक हजारभन्दा बढीमा काेराेनाभाइरस संक्रमण देखिएकाे छ । आज थपिएका काेराेनाभाइरस संक्रमितसँगै नेपालमा अब १०४२ जना काेराेनाभाइरस संक्रमित भएका छन् ।

यीमध्ये पाँच जनाले काेराेनाभाइरसका कारण ज्यान गुमाएका छन् । 

याेसँगै नेपालका ५१ जिल्लामा काेराेनाभाइरस संक्रमण फैलिएकाे छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार १४:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया