अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आगामि आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । बजेटमा उनले आगामि आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर गर्ने लक्ष्य लिएका छन् ।
बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले मूल्यवृद्धि पनि ७ प्रतिशतमा पनि सीमित गर्ने लक्ष्य राखेका छन् ।
अहिले कोरोना महामारीका कारण यी दुवै लक्ष्य चुनौतिपूर्ण हुन् ।
अहिलेको आर्थिक वर्षमा चाहिँ कोरोनाका कारण आर्थिक वृद्धिदर खुम्चिएर २.३ प्रतिशतमा आउने सरकारको लक्ष्य छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।