दिल्लीमा एकै दिन १ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको रफ्तार निकै तीव्र गतिमा फैलिएको छ ।

दिल्ली सरकारले जारी गरेको पछिल्लो तथ्यांकअनुसार दिल्लीमा एकै दिन १ हजार २४ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । 

योसँगै अब दिल्लीमा कोरोना संक्रमितको संख्या १६ हजार २ सय ८१ पुगेको छ ।

अहिलेसम्म दिल्लीमा ३ सय १६ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । 
 





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया