Sat, 11 Jul, 2020


नेपालमा २०६ जनाले कोरोनाभाइरस जिते
फरकधार / जेठ १६, २०७७

नेपालमा अहिलेसम्म कोरोनाभाइरसलाई २ सय ६ जनाले जितेका छन् । 



शुक्रबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् । 

नेपालमा अहिलेसम्म १२ सयभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण देखिएको छ । नेपालमा पाँच जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्