अग्लो भएकाले यस्तो अवसर गुमाइरहेका छन् यी अभिनेता

बलिउडका थंगाबली अर्थात् निकेतन धीर आजभोलि आफ्नो वेबसिरिजमा काम गरिरहेका छन् । उनी वेब सिरिज रक्तान्चलका कारण अहिले चर्चामा पनि छन् । 

उनले यो वेब सिरिज आफूले निकै लामो समयदेखि कुरिरहेको काम भएको बताएका छन् । 

यतिमात्र होइन, यी अभिनेताले आफू अग्लो भएकाले निकै धेरै समस्या भोगिरहेको पनि बताएका छन् । 

उनले भनेका छन्, ‘बलिउडमा मैले लभर व्वायको भूमिका चाहिँ कहिल्यै नपाउने भएँ किनकि मेरो हाइट नै अग्लो छ ।’





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १९:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया