जर्मनीबाट चीन फर्किएकामा देखियो कोरोनाभाइरस

चीनमा जर्मनी कम्पनीमा काम गर्नेहरु कोरोनाभाइरस संक्रमण देखिएको छ । उनीहरुलाई केही दिनअघि मात्र जर्मनीबाट ल्याइएको थियो । यसरी ल्याइएकामध्ये एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

जर्मनीबाट लगभग ४ सय प्रबन्धक, कर्मचारी तथा उनीहरुका परिवारलाई चीन फर्काइएको हो ।

शुक्रबार ल्याइएका उनीहरुमा कोरोना संक्रमण देखिएपछि अब सबै यात्रुहरुलाई दुई साता क्वारेन्टाइनमा राखिने भएको छ । 





  • प्रकाशित मिति : जेठ १८, २०७७ आइतबार २२:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया