भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार चार सय, एक लाख ९० हजार संक्रमित

एजेन्सी– भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९० हजार ६ सय नौ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले यो तथ्यांक सार्वजनिक गरेको हो । 

स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा थप आठ हजार तीन सय ८० नयाँ संक्रमित फेला परेका जनाएको छ ।

भारतमा कुल संक्रमितमध्ये ८६ हजार नौ सय ८३ जना उपचारपछि घर फर्किएका छन् । 





  • प्रकाशित मिति : जेठ १९, २०७७ साेमबार ११:५३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया