बिहीबार चीनमा एक जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । चीनमा केही दिन यता कोरोनाभाइरस संक्रमित भेटिन छाडेका थिए ।
समाचार एजेन्सी रोयटर्सले चिनियाँ स्वास्थ्य विभागको उद्धृत गर्दै ३ जुनमा चार जना कोरोनाभाइरस संक्रमितमा कुनै लक्षण नदेखिएको बताएको छ ।
रिपोर्टका अनुसार यी सबै बाहिरबाट आएका चिनियाँ नागरिक हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।