एजेन्सी– चीनले भारतीय सीमामा वायुसैन्य गतिविधि तीव्र बनाएको छ । विगत एक महिनादेखि पूर्वी लद्दाख सीमामा जारी मत्थर गर्न शनिबार बैठक बस्नुअघि चीनले सीमामा सैन्य गतिविधिमा बढवा दिएको हो ।
चिनियाँ लडाकू विमानहरूले अक्साई चीन क्षेत्रमा हलचल बढाएका छन् भने भारतीय वायुसेनाले पनि त्यसको सूक्ष्म निगरानी गर्दै गस्ती बढाइरहेको छ ।
अरुणाचल र सिक्किम सीमामा चीनले सैनिकको संख्या बढाएपछि भारतले पनि ती क्षेत्रमा सैन्य तैनाथी बढाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।