काठमाडौं– मंगलबार साँझ ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक बुधारका लागि सरेको छ ।
लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकालबारे छलफल गर्न तय भएको मन्त्रिपरिषद् बैठक बुधबार दिउँसो २ बजेका लागि सरेको हो ।
प्रधानमन्त्रीको व्यस्तता र मन्त्रीहरू संसदमा व्यस्त भएका कारण बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।