कुवेतबाट फर्किएका नेपाली महिला होल्डिङ सेन्टरमा


कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका १५० जना नेपाली महिला केहीबेरअघि काठमाडौं आइपुगेका छन् । 
विमानस्थलमा  अवतरण गरेपछि उनीहरुलाई होल्डिङ सेन्टरमा लगिएको  छ । काठमाडौंका विभिन्न स्थानमा  निर्माण गरिएको होल्डिङ सेन्टरमा उनीहरुको स्वास्थ्य जाँचसमेत गरिनेछ ।
विमानस्थलबाट उनीहरुलाई साझा बस र सेनाको बसमार्फत होल्डिङ सेन्टर पु¥याइएको हो ।
 





  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार १३:५६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया