थप २ सय ७३ जनामा काेराेनाभाइरस संक्रमण, मृतक संख्या १८ पुग्याे

पछिल्लो २४ घण्टामा २७३ जनामा कोरोना संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये  २४७ पुरुष २६ जना महिला छन्। ७२ जिल्लामा कोरोना देखिएको छ। थप २ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ।

जम्मा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ छ।  





  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार १६:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया