इरानमा दुई महिनापछि कोरोनाबाट एकै दिन एक सयको मृत्यु

इरानमा पछिल्लो दुई महिनामा पहिलोपटक कोरोनाभाइरस संक्रमणका कारण एकै दिनमा एक सयभन्दा धेरै जनाको मृत्यु भएको छ । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणका कारण १ सय ७ जनाको निधन भएको हो ।

पछिल्लो समय इरानमा फेरि कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् । इरानमा अहिलेसम्म कोभिड १९ का कारण ८ हजार ८ सय ३७ जनाको निधन भएको छ ।





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार २३:२६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया