गण्डकी प्रदेशको बजेट पौने ३५ अर्ब

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । उक्त बजेट कुल ३४ अर्ब ८४ करोड २१ लख ६० हजारको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सो बजेट घोषणा गरेका हुन् । 

जसमध्ये चालू खर्चतर्फ ४१ दशमलव २ प्रतिशत छ भने पुँजीगततर्फ ५७ दशमलव ४ प्रतिशत रहेको छ । 

जसअनुसार चालू खर्चतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रकम विनियोजन गरिएको छ । 





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १७:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया