प्रदेश १ ले घटायो बजेटको आकार

विराटनगर– प्रदेश १ सरकारले आर्थिक वर्ष ०७७–७८ का लागि ४० अरब ८९ करोड बराबरको बजेट ल्याएको छ । 

सोमबार प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले उक्त बजेट प्रस्तुत गरेका हुन् । 

जसअनुसार चालू खर्च तर्फ १८ अरब ९३ करोड अर्थात् ४३.२९ प्रतिशत र पुँजीगत तर्फ २१ अरब ९२ करोड अर्थात् ५३ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

यो रकम चालू आर्थिक वर्ष ०७६–७७ भन्दा करिब २ अरब ७० करोडले कम हो । गत वर्ष प्रदेश सरकारले ४२ अरब २० करोड रुपैयाँबराबरको बजेट ल्याएको थियो । 





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार १७:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया