गण्डकी प्रदेशमा थपिए १८ कोरोनाभाइरस संक्रमित

मंगलबार विहान गण्डकी प्रदेशमा १८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यीमध्ये सबैभन्दा धेरै गोरखाकै १० जना रहेका छन् । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ र कास्की तथा बाग्लुङमा एक एक जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या २२३ पुगेको छ ।





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार ७:८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया