सुशान्तको वाहनामा सैफको बलिउडमाथि प्रहार

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनले बलिउडमा ठूलो झट्का लागेको छ । सामाजिक सन्जालमा बलिउडका कलाकारहरुमाथि प्रहार मात्र भएको छैन, नेपोटिजमको विषयमा अब बहस पनि हुन थालेको छ । 

सैफ अलि खानले सुशान्तको मृत्युलाई चाहिँ बलिउडमाथि प्रहार गर्ने वाहना बनाएका छन् । 

उनले लेखेका छन्, ‘केही मानिसहरु अहिले सुशान्तको मृत्युको समाचारलाई फाइदाका रुपमा सोचिरहेका छन्, सामाजिक सन्जालमा उनीहरु प्रेम देखाउन खोजिरहेका छन्, यो निकै समस्याग्रस्त छ ।’

उनले सुशान्तको कहिल्यै वास्ता नगर्नेहरुले अहिले जे गरिरहेका छन्, त्यो देखावटी भएको आरोप लगाएका छन् ।





  • प्रकाशित मिति : असार ३, २०७७ बुधबार ८:३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया