सुन तोलाको ९० हजारनजिक


बुधबार नेपाली बजारमा हालसम्मकै महँगो मूल्य अर्थात् प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुनको भाउ बिहीबार भने स्थिर रहेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सयमै कारोवार भइरहेको छ । बुधबार पनि सुन प्रतितोला ८९ हजार ८ सयमा नै कारोबार भएको थियो । 
बिहीबार तेजावी सुनको मूल्य भने ८९ हजार ३ सय ६५ रहेको महासंघले जानकारी दिएको छ ।
बिहीबार चाँदीको मूल्य भने बुधबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेर ९ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १५:२७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया