निरन्तर बढ्दै सुनको मूल्य

 

नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार शुक्रबार सुनको मूल्य १ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ । 
शुक्रबार सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 
बिहीबार सुन ८९ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । 





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १५:६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया