कैलालीको गोदावरी ‘सिल्ड’

कोरोनाभाइरस संक्रमण फैलिँदै गएपछि कैलालीको गोदावरी नगरपालिका शनिबारदेखि सिल गरिएको छ । त्यहाँ एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । 

त्यस्तै, अहिलेसम्म त्यहाँ ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

नगर क्षेत्र पूर्ण रुपमा बन्द गर्न स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहमति भइसकेको छ ।

 





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार ८:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया