व्यवस्थापिकाको संसदअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक आज सिंहदरबास्थित कार्यालयमा बसिरहेको छ ।
बैठकमा कोरोनाभाइरस महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रकृयालगायतका विविध विषयमा छलफल हुँदै छ ।
बैठकमा लेखा समितिका सभापति भरतकुमार शाह, कांग्रेस सांसदहरु राजन केसी, डा. मिनेन्द्र रिजाल नेकपाका सांसद विरोध खतिवडा, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव नाराणप्रसाद विडारी, स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललगायतको सहभागिता रहेको सचिव रोजनाथ पाण्डेले बताए ।
अब हेरौं बैठकका केही दृश्य :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।