७ तस्बिरमा हेर्नुहोस् साँगाहुँदै काठमाडौं उपत्यका भित्रिनेको लर्को
तस्बिर : फरक धार

पूर्वको नाका साँगामा सवारीसाधनहरुको दिनहुँ जाम हुने गरेको छ ।

कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन (बन्दाबन्दी)मा पास नभएका सवारीलाई उपत्यका प्रवेश गर्न निषेध गरिए पनि प्रहरी र सेनाले युनिफर्म लगाएरै आफ्ना परिवारका सदस्यलाई मोटरसाइकल तथा गाडीमा ल्याइरहेका छन्  ।

फरक धारकर्मी सोमबार साँगामा पुग्दा बाहिर जिल्लाबाट उपत्यका आउनेहरुको भीड देखिन्थ्यो । कोही प्रहरीको आँखा छलेर केही समय पैदलै हिडेका देखिन्थे भने कोही प्रहरीलाई भनसुन गरेर आउँदै थिए ।

अब तस्बिरमा हेरौं काठमाडौं उपत्यका भित्रिनेहरुको लर्को यी ७ तस्बिरमा ​:





  • प्रकाशित मिति : असार ९, २०७७ मंगलबार १४:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया