अमेरिकाले नेपाललाई दियो साढे चार लाख डलरबराबरको स्वास्थ्य सामग्री

काठमाडौं– अमेरिकाले नेपाललाई साढे चार लाख डलरबराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

अमेरिकाले कोरोना भाइरस महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाललाई सो सहयोग गरेको हो । 

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले बुधबार सो सामग्री सेनालाई हस्तान्तरण गरेका हुन् । 

जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच सामग्री बुझ्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिकी सहयोगप्रति धन्यवाद प्रकट गरेका छन् । 





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार १९:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया