गण्डकी प्रदेशमा थपिए ११ कोरोनाभाइरस संक्रमित

गण्डकी प्रदेशमा ११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । बिहीबार विहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार ११ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

निर्देशनालयलका अनुसार म्याग्दी, बाग्लुङ, स्याङ्जा र नवलपरासी पूर्वमा यी संक्रमित थपिएका हुन् ।

योसँगै अब गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या ७ सय ५३ पुगेको छ । उनीहरुलाई अब आइसोलेसनमा राख्ने तयारी भएको छ ।
 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार ६:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया