कोरोना संक्रमित बढेपछि भारतमा फेरि रोकियो रेल सेवा

भारतमा दैनिक कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि पछिल्लो समय सुरु गरिएको रेल सेवा फेरि बन्द गरिएको छ । 

भारतको रेलवे बोर्डले जारी गरेको सूचनाअनुसार १ जुलाईबाट १२ अगस्टसम्मका टिकटहरु सबै रद्द गरिएको जनाइएको छ । त्यति बेलासम्मका लागि रेल सेवा पनि बन्द गरिने भएको छ । 

यसअघि यो समयमा टिकट काटेकाहरुका लागि पैसा फिर्ता हुने जनाइएको छ । विशेष राजधानी तथा एक्सप्रेस रेल सेवा चाहिँ यो समयमा पनि जारी रहने बताइएको छ ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार २३:८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया