हेटौंडा–कुलेखानी सडक बन्द


कुलेखानी हुँदै काठमाडौं जाने सडकमा यातायात आवागमन बन्द गरिएको छ । 
वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सडकखण्डमा बन्द भएको जानकारी दिएको हो । 
हाल उक्त सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी  छ । 
मन्त्रालयले हालको समयमा त्रिभुवन राजपथ वा नौबिसे मुग्लिङ राजमार्ग प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार १५:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया