४६३ जना थपिए कोरोनाभाइरस संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ६३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

योसँगै नेपालमा १२ हजार ७ सय ७२ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् । स्वास्थ्य मन्त्रालयले नियमित गर्ने प्रेस ब्रिफिङमा यो जानकारी दिइएको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न ठाउँमा ४ सय ६३ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । नेपालमा अहिलेसम्म २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १६:२९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया