प्रदेश ५ मा थपिए ९२ कोरोनाभाइरस संक्रमित

प्रदेश ५ मा आइतबार थप ९२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै अब प्रदेशमा ३ हजार ५ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार प्रदेशको प्युठानमा सबैभन्दा धेरै ३३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

गुल्मीमा २१ जना, दाङमा १७ जना र कपिलवस्तुमा ९ जना पुरुष थपिएको बताइएको छ ।





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार २०:३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया