यी अभिनेत्रीले जानकारी दिइन् सुशान्तका बाबुको अवस्था

भारतीय टिभी सिरियल अगले जनम मोहे बिटिया ही किजोकी अभिनेत्री रतन राजपूत केही दिनअघि मात्र अभिनेता सुशान्त सिंह राजपूतका बाबुलाई भेट्न पुगेकी थिइन् । सुशान्तले आत्महत्या गरेपछि उनले पहिलो पटक सुशान्तका बाबुलाई भेटेकी हुन् । 

भेटपछि रतनले इन्स्टाग्राममा एउटा भिडियो राखेकी छिन्, जुन अहिले निकै चर्चामा आएको छ ।

रतनले भिडियोमा सुशान्तका बाबुले आफूलाई थप हिम्मत दिएको विषय उल्लेख गरेकी छिन् । रतनले सुशान्तका बाबु अहिले निकै दुखी भएको र उनी अहिले शान्त भएको बातएकी छिन् । उनले आफूसँगको भेटमा सुशान्तका बाबुले केही नभनेको तर धेरै भनेको आफूले अनुभव गरेको पनि बताएकी छिन् ।





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार ४:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया