थप ४७६ मा कोरोनाभाइरस संक्रमण

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ७६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न स्थानमा ४ सय ७६ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १३ हजार २ सय ४८ जना पुगेको छ । 





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १६:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया