भारतको महाराष्ट्रमा थप एक महिना लकडाउन

भारतमा कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित राज्यको सूचीमा दोस्रो नम्बरमा आउने महाराष्ट्रमा थप एक महिनाका लागि लकडाउन थपिएको छ । 

त्यहाँको सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी माध्यम नै लकडाउन भन्दै एक महिनाका लागि लकडाउन थपेको हो । 

अब नयाँ आएको जानकारीअनुसार महाराष्ट्रमा ३१ जुलाईसम्म लकडाउन हुनेछ ।





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १६:५३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया