Thu, 09 Jul, 2020


भारतको महाराष्ट्रमा थप एक महिना लकडाउन
फरकधार / असार १५, २०७७

भारतमा कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित राज्यको सूचीमा दोस्रो नम्बरमा आउने महाराष्ट्रमा थप एक महिनाका लागि लकडाउन थपिएको छ । 



त्यहाँको सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी माध्यम नै लकडाउन भन्दै एक महिनाका लागि लकडाउन थपेको हो । 

अब नयाँ आएको जानकारीअनुसार महाराष्ट्रमा ३१ जुलाईसम्म लकडाउन हुनेछ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्