गरी खान पाउनुपर्ने माग गर्दै ट्याक्सी व्यवसायीले गरेको प्रदर्शन हेर्नुहोस् १७ तस्बिरमा
तस्बिर : फरक धार

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकारले तीन महिना लामो लकडाउन गरेर आफूहरुलाई मारमा पारेको भन्दै आज ट्याक्सी व्यवसायीहरुले आज काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।

बानेश्वर, कोटेश्वर, चाबहिल, गंगबुलगायत उपत्यकाका विभिन्न ठाउँमा उनीहरुले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

सरकारले राहतको प्याकेज नल्याएको, कर पनि मिनाहा नभएको र किस्ता तिर्ने अवधिसमेत थप नभएपछि आफूहरु मारमा परेको ट्याक्सी व्यवसायीको गुनासो छ ।

यसैबीच, फरक धारकर्मीले ट्याक्सी व्यवसायीहरुको प्रदर्शनलाई आफ्नो क्यामरामा कैद गरेका छन् । अब हेरौं ती दृश्य :
 





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार ११:८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया