कोरोनाभाइरसबाट मुक्त भयो मुस्ताङ


मुस्ताङ जिल्ला मङ्गलबारबाट कोरोनाभाइरसमुक्त भएको छ ।

असार ६ गते कोरोना पुष्टि भएका ८३ वर्षीय पुरुष निको भएर घर फर्केसँगै मुस्ताङ कोरोनामुक्त भएको हो ।

सङ्क्रमण पुष्टि भएपछि ती वृद्धलाई जोमसोमस्थित आइसोलेसन कक्षमा राखिएको थियो ।
 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १०:३०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया