स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली गंगालाल हृदयरोग केन्द्रमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गंगालाल हृदयरोग केन्द्र पुगेका छन् ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी गराएका छन् । 

चिकित्सकले समय–समयमा स्वास्थ्य परीक्षण गरिरहन दिएको सुझाबअनुसार प्रधानमन्त्री नियमित परीक्षणका लागि अस्पताल गएको बजगाईंले बताए । 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १७:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया