आइसिसीका अध्यक्ष शशांक मनोहरको राजीनामा, इमरान ख्वाजा कार्यवाहक

नयाँ दिल्ली– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अध्यक्ष शशांक​ मनोहरले पदबाट राजीनामा दिएका छन् ।

उनी आइसिसी अध्यक्षका रुपमा २ वर्षअघि नियुक्त भएका थिए । 

आइसिसी बोर्डले सशांकको राजीनामा स्वीकृत गरी इमरान ख्वाजालाई कार्यबाहक प्रमुखको जिम्मेवारी दिएको छ । 

नयाँ अध्यक्ष चयन गर्न चाँडै निर्वाचन गरिने र त्यसको प्रक्रिया तय हुने आइसिसीले जनाएको छ ।





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १८:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया