लिभिङ टुगेदरमा रहेका जोडीले गरे सँगै आत्महत्या

काठमाडौं– पेप्सिकोलामा लिभिङ टुगेदरमा रहेका जोडीले आफ्नै फ्ल्याटमा सँगै आत्महत्या गरेका छन् । 

उनीहरुले एउटै पासोमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा आफू बस्दै आएको फ्ल्याटमा एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । 

उनीहरु पाँच महिनायता लिभिङ टुगेदरमा बस्दै आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान बढाएको छ । 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार २१:२४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया