मन्त्रिपरिषदको बैठक केही बेरपछि बस्दैछ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श लिइरहेका छन् ।
अपरान्ह १२ बजे बस्ने मन्त्रिपरिषद्को बैठक राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाट लम्बिएका कारण केही पछि सरेको बताइएको छ ।
प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।