कोरोनाभाइरस संक्रमित डेढ महिने शिशुको मृत्यु

कोरोनाभाइरस संक्रमणबाट डेढ महिनाको शिशुको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज उनको मृत्यु भएको हो ।

त्रिवि शिक्षण अस्पतालका अनुसार घाँटीमा समस्या देखिएपछि उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको शिशुको शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १३:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया